Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

परिवारद्धारा सहयोगको याचना

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं- अकुत सम्पत्ति भ्रष्टाचारको आरोपमा जेल सजाय समेत भोगेका कांग्रेस नेता गोविन्दराज जोशीको उपचारमा रकम अभाव भएको छ । रकम अभावमा उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको याचना गरेको छ ।

बुधवार एक अपिल जारी गर्दै परिवारले सानोदेखि ठूलोसम्म आर्थिक सहयोग गरि जोशीको जीवन बचाइदिन याचना गरेको छ ।

काठमाडौको नभिर्क अस्पतालमा उपचार सम्भव नभएपछि जोशीलाई उपचारका लागि भारत लगिएको छ ।

भारतको मेदान्त अवस्थामा जोशीको उपचार भइरहेको छ । अहिलेसम्म रोगको पहिचान भइ नसकेकाले उपचारमा लामो समय लाग्ने पारिवारीक स्रोतले जानकारी दिएको छ । आर्थिक अवस्थाले नभ्याउने भन्दै जोशी नेपाल फर्कन चाहेको परिवारले जनाएको छ ।

परिवारले जोशीको नाममा रहेको २०४१५२४१४०३२६३ -नम्बरको खाता पनि दिएको छ ।

तपाईको प्रतिक्रिया