Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं- झण्डै दुई महिनाअघि दुई तिहाई बहुमतले निर्वाचित प्रधानमन्त्री सुशील कोइराला आफैं पनि सन्तुष्ट छैनन् ।

पहिलोपटक औपचारिकरुपमा मिडियासामू आएका कोइरालाले सरकारले अपेक्षा गरेअनुरुप गति लिन नसकेको भन्दै सबै दललाई मिलाएर जानुपर्ने अवस्था भएकाले गति सुस्त भएको स्वीकार गरे ।

बालुवाटारमा दैनिक पत्रिकाका सम्पादक र संवाददाताहरुसँग कुराकानी गर्दै कोइरालाले गठबन्धन र पार्टीभित्र सल्लाह नगरी गरेको केही निर्णयका कारण पनि सरकारको गति सुस्त भएको बताए ।

उनले पार्टीभित्र र गठबन्धनका दलसँग सल्लाह नगरी पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्नु गल्ती भएको स्वीकारे ।

सरकारले संबिधान निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने भन्दै कोइरालाले एक बर्षभित्र जसरी पनि संबिधान जारी गर्ने दृढता व्यक्त गरे । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया