Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काभ्रे- नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले नेपाली कांग्रेसको आडमा काम गरिरहेको आरोप लगाएका छन्।

खरेलले प्रहरीको बर्दी लगाएर राजनीति गर्न खोजेको आरोप लगाएका छन ।

४ दिनसम्म धुलिखेलमा चलेको युवा संघ नेपालको तेस्रो पूर्ण कमिटीको निर्णय सार्वजनिक गर्न मंगलबार एमाले जिल्ला पार्टी कार्यालय बनेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बस्नेतले हिम्मत भए बालकृष्ण ढुङगेललाई पक्राउ गरेर देखाउन खरेललाई चुनौती समेत दिए ।

उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमको बोलीको बचाउ गर्दै बस्नेतले खरेल राजनीतिबाट अभिप्रेतरित रहेको दावी गरे।

‘युवा संघको ध्यानाकर्षणपछि गृह मन्त्री बोल्नु भएको हो,’ उनले भने, ‘विगमा गुण्डागर्दी गरेको आरोप लागेका मानिसलाई समात्ने र अहिले गुण्डागर्दी गर्नेलाई वास्ता नगर्ने काम खरेलले गरेका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया