Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

पर्थ- अस्ट्रेलियाको नौसैनिक जहाजले पानीको तल्लो भागबाट नयाँ संकेत प्राप्त गरेको छ । उक्त संकेत मलेसियन एयरलाइन्सको बेपत्ता विमानको ब्ल्याक बक्सको जस्तो देखिएको अस्ट्रेलियाली प्रतिरक्षा सेनाका अवकाशप्राप्त प्रमुख अंगस हस्टनले बताए । विमान खोजीका लागि एकमहिने प्रयासपछि भरपर्दो संकेत हुन सक्ने उनले बताए ।

हिन्द महासागरको तल्लो सतहबाट आएको उक्त संकेतले खोजी दल पुगेकै स्थानमा उक्त विमान हुन सक्ने आधार पाइएको उनको दाबी छ । रेकर्डरको क्षमताअनुसार ३० दिने अवधि नाघ्ने अवस्थामा पुगिसकेको छ ।

अस्ट्रेलियाली प्रतिरक्षा जहाज ओसियन सिल्डले प्रयोगमा ल्याएको संकेत प्रक्षेपक खोज यन्त्रले विमानको ब्ल्याक बक्सबाट आउने संकेत प्राप्त गरेको हो ।

यस विषयमा थप जानकारी आवश्यक पर्ने र पछिल्लो २४ घन्टामा प्राप्त भएका तथ्य निकै आशाप्रद् भएको हस्टनले बताए ।

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया