काठमाडौं- गुटगत विवादले सहमति नभएपछि एकीकृत माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ । चुनावमा सस्थान पक्ष र श्रेष्ठपक्षका दुई उम्मेदवारबीच भिडन्त हुनेछ ।
गएराति अवेरसम्म निवर्तमान पदाधिकारी बैठकमा भएको सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया र सहमतिको प्रयासलाई सँगसँगै बढाइने भएको हो । अध्यक्षमा जागृत रायमाझी र रमेश मल्लबीच प्रतिस्पर्धा हुनेछ । मल्ल सस्थापन पक्षका र रायमाझि नारायणकाजी श्रेष्ठ पक्षका हुन । रायमाझिलाई बाबुराम भट्टराईले पनि साथ दिएका छन् ।
काठमाण्डुमा जारी १९औं राष्ट्रिय सम्मेलनमा सहमति नभएपछि आज निर्वाचनमार्फत नेतृत्व चयन हुँदैछ । सहमतिको प्रयास असफल भएपछि क्रान्तिकारीको इतिहासमा पहिलो पटक निर्वाचनमार्फत नेतृत्व चयन हुन लागको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, चैत्र २५, २०७०
प्रकाशित समय: १२:१५:३२