Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं- सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन सम्बन्धि मस्यौदा आज तयार हुने भएको छ ।

दलहरु तर्फबाट आज मस्यौदालाई अन्तिम रुप दिएपछि सरकारले विधेयकका रुपमा संसदमा पेश गर्नेछ ।

शीर्ष तहमा भएको सहमति अनुसार आज मस्यौदालार्ई अन्तिम रुप दिएपछि कानून मन्त्रालयले भोलि विधेयकका रुपमा संसदमा दर्ता गराउने छ । मस्यौदाको भाषा र नीतिगत विषयमा शीर्ष नेताहरुबीचको हिजोको सहमति अनुसार अन्तिम रुप दिन आज दलीय कार्यदलको बैठक बस्दैछ । दिउँसो साढे १२ बजे कानून मन्त्रालयमा बस्ने बैठकले हिजो शीर्ष तहको सहमति अनुसार विधेकको मस्यौदालाई अन्तिम रुप दिने कार्यदलका सदस्य प्रदीप् नेपालले बताए ।

उनका अनुसार आजै सरकारलाई मस्यौदा बुझाइने छ । दुई साताभित्र विधेयक ल्याउने भनेको म्याद सकिन एक दिन बाँकी छ ।

सरकारी तहको सुझाव कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनसम्बन्धि विधेयक र व्यक्ति बेपत्ता पार्ने कसुर र सजाय विधेयकका छुट्टा–छुट्टै विषय समेटिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया