Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा आरोपितहरुले मृतकका दाजू नुरप्रसाद अधिकारीले आफूहरुलाई मार्ने धम्की दिएको आरोप लगाएका छन्।

आरोपितहरुले नुरप्रसादले एसएमएस मार्फत फिरौती मागेको, अपहरण प्रयास गरेको, हत्या गर्ने धम्की दिएको आरोप लगाएका छन्।

कृष्णप्रसादलाई २०६१ जेठ २४ गते चितवनमा तत्कालिन माओवादी कार्यकर्ताले हत्या गरेका थिए। छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नन्दप्रसाद अधिकारी र उनकी पत्नी लामो समयदेखि काठमाडौंमा अनशनमा छन्।

फुजेलका छविलाल पौडेल, सीता अधिकारी, बिष्णु तिवारी, रामप्रसाद अधिकारी, भीमसेन पौडेल, कालीप्रसाद अधिकारी, मेघनाथ पौडेल, हिमलाल अधिकारी, सुभद्रा तिवारी, रामप्रसाद अधिकारी, परशुराम पौडेललाई कृष्णप्रसाद अधिकारी हत्याको आरोप लगाइएको छ।

छविलाल र भीमसेन पौडेलका परिवारले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी नुरप्रसादमाथि हत्याप्रयास गरेको आरोप लगाए।

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया