सिरहा- विवादित ऐतिहासिक पोखरीमा माछा मार्ने विषयमा विवाद हुँदा लक्ष्मीपुर पतारी गाविसस्थित जनता माध्यमिक विद्यालयमा तोडफोड भएपछि सो विद्यालयले लिने कक्षा ८ को परीक्षा स्थगन भएको छ ।
पोखरी विवादमा परेकाले लक्ष्मीपुरका जनताले माछा मार्न नदिएपछि महेशपुरवासीले विद्यालयमा आक्रमण गरेर डेस्क, बेन्च, कुर्सी, झ्याल, ढोका र कम्प्युटरलगायत समान तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक विनोद सिंहले जानकारी दिइन्। तोडफोडबाट विद्यालयमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।
विद्यालयमा तोडफोड भएपछि ११ बजे हुने परीक्षाका लागि विद्यार्थी उपस्थित नभएका कारण परीक्षा नै स्थगन गरिएको छ ।
ऐतिहासिक ‘पतारी पोखरी’ लक्ष्मीपुर गाविसमा रहे पनि महेशपुरवासीले आफ्नो गाविसमा पोखरी रहेको दाबी गरेपछि विवादले उग्र रुप लिएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, चैत्र २५, २०७०
प्रकाशित समय: ९:३३:०८