काभ्रे- अदालतले सजाय तोकेपनि तीन बर्षदेखि फरार अपहरणकारीलाई प्रहरीले पक्राऊ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलीले फरार रहेका अपहरणकारी बुढाखानी ४ का राकेश लामालाई पक्राऊ गरेको हो ।
२०६७ साल फागुण ७ गते बेलुका बनेपा ५ का १४ वर्षीय सुदिप हुँमागाईलाई फिरौती माग गदै अपहरण गरेका थिए ।
जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा लामासहित संलग्न सबैलाई दोषी पुष्टी गर्दै जेठ १४ गते ११ बर्ष कैद र जनही ५० हजार जरिवाना तोकेको थियो । अपहरणमा ५ जना संलग्न थिए ।
अपहरणकारीले सुदीपलाई अपहरण गरेर परिवारसँग १० लाख रुपैयाँ फिरौती मागेका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, चैत्र २४, २०७०
प्रकाशित समय: २२:२०:०१