चितवन– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले कांग्रेस र एमाले मिलेर आफ्नो पार्टीलाई युद्धमा धकेलिरहेको आरोप लगाएका छन्।
२०५२ सालमा युद्ध लड्न जाँदा र अहिलेको प्रकृति उस्तै देखिएको उनले दाबी गरे।
चितवनमा माओवादी जनस्वयंसेवकको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै चन्दले आवश्यक परे हतियारसहित जनमुक्ति सेनाको लाममा लाग्न तयार रहेको बताए।
उनले आफूहरूले युद्ध नचाहेको र शान्तिका लागि क्रियाशील रहेको दाबीसमेत गरे।
सम्मेलनमा करिब ३ सय प्रतिनिधि सहभागी छन्।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, चैत्र २४, २०७०
प्रकाशित समय: २२:२९:१०