काठमाडौं- ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा भारत पराजित हुनुमा युवराज सिंहको फितलो प्रदर्शन कारण भएको भन्दै क्रिकेट प्रेमीले सिंहको घरमा ढुंगा प्रहार गर्दै तोडफोड प्रयास गरेका छन् ।
चण्डिगढस्थित उनको घर अगाडि जम्मा भएका भारतीय क्रिकेट समर्थकले घरमा ढुंगा हान्दै सिंह विरुद्ध नाराबाजी गरेको इन्डिया टुडेले जनाएको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।
आइतबार बंगलादेशको ढाकामा भएको फाइनलमा मध्यमक्रममा क्रिजमा पुगेका युवराजले बिर्सनलायक खेल पस्किएका थिए । २१ बल ब्याटिङ गरेका उनले ११ रन मात्र बनाउन सके । विकेट र बल पर्याप्त बाँकी छदाँ पनि भारतले श्रीलंका सामु खुलेर ब्याटिङ गर्न नसक्दा पूरा २० ओभरमा ४ विकेटको क्षतिमा एक सय ३० रनमा समेटिएको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, चैत्र २४, २०७०
प्रकाशित समय: १६:४९:००