Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

सपथ १ बजे

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – सुशील कोइराला नेतृत्वको सरकारमा तीन मन्त्रीहरु आजबाट थपिने भएका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार आज १ बजे उनीहरुको सपथ ग्रहणको कार्यक्रम छ।

राप्रपाका सुनील थापा वाणिज्य तथा आपूर्ति र निलम खड्का केसी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको पदभार ग्रहण गर्दैछन्।

राप्रपाका गिरिबहादुर केसी वाणिज्य तथा आपूर्ति राज्य मन्त्री बन्दैछन्।

 

तपाईको प्रतिक्रिया