काठमाडौं- निर्वाचन आयोगले पहिलोपटक स्थानीय निर्वाचनमा ‘नो भोट’ को व्यवस्था गर्ने भएको छ।
आयोगले सरकारलाई बुझाएको स्थानीय निकाय निर्वाचन कार्यविधि ऐन २०४८ को संशोधन मस्यौदामा यस्तो व्यवस्था राखिएको हो।
निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले भने, ‘सर्वोच्चको आदेशअनुसार स्थानीय निर्वाचनमा नेगेटिभ भोटिङको व्यवस्था गरिएको छ, नेपालमा यो पहिलो अभ्यास हुनेछ।’
आयोगले संविधानसभामा प्रतिनिधित्व गर्ने दललाई मात्रै स्थानीय निर्वाचनमा राजनीतिक दलको हैसियत दिनसरकारलाई सुझाव दिएको छ।
ऐनको मस्यौदा स्वीकृत भए संविधानसभामा प्रतिनिधित्व गरेका ३० दलले मात्रै स्थानीय निकायमा भाग लिन पाउनेछन्।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, चैत्र २४, २०७०
प्रकाशित समय: १२:५४:४२