काठमाडौं- प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माविरुद्घ दुई उजुरी परेका छन् ।
संसदीय सुनुवाइ समितिमा उनीमाथि जागिरको विषय र न्यायालयमा घूसबारे उजुरी परेको हो । शर्माको सोमबार दिउँसो संसदीय सुनुवाइ हुँदैछ ।
गत साता संवैधानिक परिषद्ले कामु प्रधानन्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सिफारिसपछि सुनुवाइ समितिले तीन दिनभित्र उजुरीका लागि सार्वजनिक आह्वान गरेको थियो ।
समितिको सोमबार बिहान पहिलो बैठक बस्नेछ । उक्त बैठकले समितिको कार्यविधिलगायत विषयमा छलफल गरेपछि त्यही दिन दोस्रो बैठकमा सुनुवाइ हुनेछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, चैत्र २४, २०७०
प्रकाशित समय: १०:२५:१०