Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं- छोराको हत्यारालाई कारबाही हुनु पर्ने माग राखेर १ सय ६५ दिनदेखि अनसनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र उनकी पत्नी गंगामाया मध्ये गंगामायाको स्वास्थ्य चिन्ताजनक भएको छ ।

अचेतझै वीर अस्पतालको स्पेशल वार्डको शैयामा रहेकी गंगामायाको छातीको दाहिने भागमा प्वाल पारेर एउटा पाइप छिराइएको छ । त्यही पाइपबाट अस्पताल प्रशासनले स्लाइन दिएर उनको प्राण जानबाट रोकिरहेको छ ।

महिनौंदेखि छातिमा खोपिएको यही प्वाल नै गंगामायाको असह्य पीडाको कारण बनेको छ ।

एक महिनाअघिदेखि उनीहरु दुबैको स्वास्थ्यमा समस्याहरु आउन थालेको थियो । दुबैलाई रिंङटा लाग्ने, टाउको दुख्ने, र पेट पोल्ने समस्या देखिएको थियो ।

महिनौंदेखी वीर अस्पताल बस्दै आएका उनीहरुले पछिल्लो अनसन कात्तिक ७ गतेबाट थालेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया