Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं- विदेशी पीआएर लिएका एक सहसचिवलाई कारबाहीको विषयलाई लिएर दुई मन्त्रीबीच बोलचाल बन्द भएको छ ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अर्थ मन्त्रालयका सहसचिव भरत सुवेदीलाई कारबाही गर्न खोजेपछि अर्थमन्त्री डा रामशरण महत कडकिएका हुन् । सहसचिव सुवेदीलाई अर्थमन्त्री महतले आफ्नो मन्त्रालयमा नयाँ पदस्थापन सहितको जिम्मेवारी दिन खाजेका छन् । तर, सामान्य प्रशासनमन्त्री पन्डितले सुवेदी विदेशीसँग विदेशी पीआर भएको भन्दै उनलाई अर्थमा नभई कारवाही गर्नुपर्ने अडान लिँदै आएका छन् ।

अर्थमन्त्री महतले भने अनाबश्यक कुरा उठाएको भन्दै सुवेदीलाई जसरी पनि अर्थमा ल्याउने पक्षमा छन् । यसै विषयलाई लिएर बिहीबारको मन्त्रिपरिषद बैठकमा महत र पण्डितबीच चर्काचर्की समेत भएको स्रोतको दाबी छ ।

सामान्य प्रशासन मन्त्रालयमा रहेका वा मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने कुनैलाई पनि सरुवा, बढुवा गर्न नपाइने भन्दै मन्त्री पण्डितले अडान लिएका छन् । सचिव, सहसचिव जुनसुकै तहको भएपनि डिभी परेका, पीआर पाएका र ग्रीन कार्ड लिएकालाई कारबाही गर्ने सामान्य प्रशासन मन्त्री पण्डितको अडान छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया