चौतारा- काठमाडौंबाट सिन्धुपाल्चोकको भोटाङ जाँदै गरेको बा २ च ७३८९ नम्बरको जीप थाङ्पालधाप गाविस १ सिंहाले भन्ने ठाउँमा दुर्घटना हुँदा ५ यात्रुको मुत्यु भएको छ ।
दुर्घटनामा घाइते दुई यात्रुको उपचारका लागि काठमाडौं लगिएको छ ।
मृत्यु हुनेमा ४ महिला र एक पुरुष छन्।
८ जना सवार जीप मोड-उकालोमा तान्न नसकेपछि ‘ब्याकसाइड’मा चिप्लिँदै भीरतिर पुगेको थियो।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, चैत्र २३, २०७०
प्रकाशित समय: १७:४६:०१