Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

विराटनगर- वैदेशिक रोजगारीबाट घर फर्केका दुई युवा धरानमा शनिबार लुटिएका छन् ।

लुटिनेमा तेह्रथुम यावरा–९ का सुमन जोगी र धरान–१५ का सन्तकुमार लिम्बू रहेको प्रहरीले जनाएको छ । कतारबाट बिदामा घर आउने क्रममा धरानमा उनीहरू लुटिएका हुन् ।

शुक्रबार बेलुका काठमाडौबाट बस चढेर धरान आइपुगेका उनीहरू अचेत अवस्थामा शनिबार भेटिएका थिए ।

उनीहरूको साथमा रहेको मोबाइल, पर्स, औँठी, सिक्री तथा घडी लुटिएको छ । बोल्नै नसक्ने अवस्थामा फेला परेका उनीहरूलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वडा प्रहरी कार्यालयका इन्चार्ज कालुमान राईले जानकारी दिनुभयो ।

उनीहरूको होस खुलेपछि यस सम्बन्धमा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया