Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं- एकीकृत माओवादीका केन्द्रीय सदस्य दिलीप साह धनुषाबाट पक्राउ परि बहुबिबाहको आरोपमा महिना दिनदेखि महोत्तरी, जलेश्वरस्थित कारागारको थुनामा छन्।

युद्धकालमा नै नेकपा माओवादी अध्यक्ष मातृकाप्रसाद यादवकी छोरी कविता यादवसँग विवाह गरेका केन्द्रीय सदस्य साहले दुई महिनाअघि अर्को विवाह गरेका थिए।

दोस्रो विवाह गरेर फरार रहेका साह पत्नी कविताको उजुरीको आधारमा एक महिनाअघि पक्राउ परेका थिए। साहले कवितालाई छाडेर धनुषाकी अनिता यादवसँग दोस्रो विवाह गरेका हुन्।

मातृकाले पार्टी परित्याग गर्दा साहले पनि एमाओवादी परित्याग गरेका थिए तर चुनावअघि पुनः साह ससुरा मातृकालाई छाडेर एमाओवादीमा फर्किएका थिए।

चुनावलगत्तै साहले दोस्रो विवाह गरेका थिए।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया