Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं- राष्ट्रपति डा. रामबरण यादबले मन्त्री हुँदा राज्यकोषबाट दसैं खर्चका रुपमा लिएको रकम ११ वर्षपछि फिर्ता गरेका छन् ।

उनले मन्त्री हुँदा आर्थिक वर्ष २०५६/५७ मा दसैं खर्चबापत राज्यकोषबाट लिएको ८ हजार ५ सय रुपैयाँ फिर्ता गरेका हुन् ।

राष्ट्रपति डा. यादबले त्यसबेला लिएको दसैं खर्च रकमलाई महालेखा परीषकको कार्यालयले बेरुजु देखाएको थियो । महालेखाले सो रकमलाई असुलउपर गर्नुपर्ने बेरुजुअन्तर्गत देखाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रकम बुझाउन डा. यादबलाई अनुरोध गरेको थियो ।

डा. यादबले सो रकम २०६८ पुसमा राज्यलाई फिर्ता गरेका हुन् । त्यस्तै उनले आर्थिक वर्ष ५७/५८ मा पनि मन्त्री भएकै समयमा लिएको १७ हजार रुपैयाँ पनि सोही मितिमा फिर्ता गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले डा. यादबले लिएको दसैं खर्चबापतको र कम फिर्ता भएको महालेखा परीषकको कार्यालयलाई ४ असार २०६९ मा जानकारी गराएको हो । महालेखा परीषकको कार्यालयले आर्थिक वर्ष २०६९/७० को लेखापरीक्षण प्रतिवेदनमा राष्ट्रपतिले सो मितिमा लिएको दसैं खर्च बेरुजु हटाइने छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया