Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काभ्रे- उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले काठमाडौं प्रहरी परिसरका प्रमुख रमेश खरेल ‘सेलिब्रेटी’ बन्न खोजेको बताएका छन् ।

पार्टीको भातृ संगठन युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई धुलीखेलमा सम्बोधन गर्दै उनले एसएसपी खरेललाई त्यस्तो आरोप लगाएका हुन् ।

उनले खरेलले प्रचारात्मक शैलीमा अपराधीलाई समात्ने र छाड्ने गरेको बताए । ‘एसएसपी अहिलेसम्म भेट्न आएको छैन । उनी सेलीब्रेटी बन्न खोजिरहेका छन्’ उनले भने, ‘प्रचारका लागि पक्रने अनि दुई तीन दिनमा छोड्ने अपराधीलाई उन्मुक्ति दिने तरिका हो ।’

उनले आफ्नो मन्त्रालय अन्तर्गत अपराधीलाई उन्मुक्ति दिने काम भए कारबाहीको भागी हुनुपर्ने बताए ।

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया