Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

पर्सा- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सर्वोच्च अदालतको पछिल्लो फैसला माओवादीलाई मुद्दा लगाएर थुन्ने षडयन्त्र भएको आरोप लगाएका छन् ।

पार्टीको वीरगन्जमा शनिबार आयोजित दोस्रो जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले पुरानै कानुनबाट पनि द्वन्द्व व्यवस्थापन गर्न सकिने भन्ने सर्वोच्चको फैसला माओवादीलाई सिध्याउने योजना भएको जिकिर गरे ।

नेकपा–माओवादीलाई अहिले पनि शान्तिप्रक्रिया र संविधान निर्माणको प्रक्रियाबाट बाहिर राख्ने षडयन्त्र भइरहेको भन्दै अध्यक्ष वैद्यले यसले मुलुकलाई फेरि द्वन्द्वतर्फ धकेल्ने खतरा बढेको दाबी गरे ।

एमाओवादीमा आएको विचलनकै कारण अघिल्लो संविधानसभाले संविधान दिन नसकेको बताउँदै अध्यक्ष वैद्यले काँग्रेस र एमाले हाबी भएको वर्तमान संविधानसभाबाट जनताको संविधान जारी नहुने धारणा राखे ।

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया