Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

धनकुटा- पुनरावेदन अदालत धनकुटाका न्यायाधीश रामचन्द्र यादवका व्यक्तिगत सुरक्षा अधिकारी अर्थात पिएसओ रहेका नेपाल प्रहरीका असई गोविन्द राई शनिबार बिहान मृत फेला पर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटावाट खाना खाएर न्यायाधीश यादवकै निवासमा सुत्न गएका असई राई बिहान सुतेको ओच्छयानमै मृत फेला परेको प्रहरी निरीक्षक शेषराज थान्दारले जानकारी दिनुभयो ।

मोरङको बेलवारी घर भई प्रहरी चौकी त्रिवेणी छिन्ताङमा दरबन्दी भएका असई राई लामो समयदेखि न्यायाधीश यादवको पिएसओको रुपमा कार्यरत हुनहुन्थ्यो ।

असई राईको मृत्युको कारण खुल्न नसकेपनि उहाँ उच्च रक्तचापका बिरामी रहेको र ह्दयघातवाट मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया