नयाँदिल्ली- पहाडगञ्जको ओएसिस गेष्ट हाउसको छतमा पर्खालको अडेस लिएर खानपिन गरिरहेका दुई नेपालीको पर्खाल भत्केका कारण निधन भएको छ ।
कञ्चनपुरका प्रकाश पाण्डे र लमजुङका जोनबहादुर तामाङको मृत्यु भएको हो ।
नेपाली दुतावासका अधिकारीले पाएको जानकारीमा दुईमध्ये एकको घटनास्थलमै र अर्का एकको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, चैत्र २२, २०७०
प्रकाशित समय: १४:०२:१६