Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – नेपाल पत्रकार महासंघ (FNJ) जापानको दोस्रो अधिवेशनका लागि प्रमुख अतिथिकारुपमा आमन्त्रित महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँले आज टोकियो आईपुग्नुभएको छ ।

यहि ६ अप्रिलमा हुन गईरहेको अधिवेशनमा भाग लिन अध्यक्ष गाउँले जापान आउनुभएको हो ।

गाउँलेलाई हानेदा विमान स्थलमा पत्रकार महासंघ जापानका अध्यक्ष तथा अधिवेशन मुल आयोजक समितिका संयोजक तिलक मल्लले स्वागत गर्नुभएको थियो । यसैगरी उहांलाई प्रवासी नेपाली पत्रकार सञ्जालका अध्यक्ष भूषण घिमिरे, नेपाल सन्देश डट कमका सम्पादक रविन्द्र श्रेष्ठ, एनआरएन जापानका सदस्य दिपक थापालगायतले पनि खादार्पण गरी अध्यक्ष गाउँलेलाई स्वागत गर्नुभएको थियो ।

पर्सी आइतवार आयोजित अधिवेशनका क्रममा अध्यक्ष गाउँलेले आधारभूत पत्रकारिता तथा उदघोषण सम्बन्धि प्रशिक्षण दिनुहुने भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा भाग लिइ उपयुक्त अवसरको सदुपयोग गर्नु हुन जापानबासी ईच्छुक नेपालीहरुमा महासंघको जापान शाखाले हार्दिक अपिल गरेको छ । अधिवेशन टोकियो सिन ओकुबोस्थित एक सामुदायिक हलमा हुन गईरहेको छ ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया