काठमाडौं- पुराना मुद्दालाई निरन्तरता दिदै नेपाल मजदुर किसान पार्टीले आफ्नो पार्टीको छैठौ महाधिवेशन आजदेखि सुरु भएको छ । समाजवाद हुँदै साम्यवादमा पुग्ने दीर्घकालीन उद्देश्य सहित आजदेखि सुरु हुन लागेको महाधिवेशनले संविधान निर्माण र राष्ट्रियताका विषयमा नयाँ एजेण्डा पारित गर्नेछ ।
आजदेखि २३ गतेसम्म काठमाडौँमा महाधिवेशनमा संविधानसभाबाट समाजवाद उन्मुख नयाँ संविधान निर्माण गर्ने विषयमा छलफल हुने अध्यक्ष नारायणमान विजुक्छेले जानकारी दिए ।
मार्क्सवाद–लेनिनवाद र माओत्सेतुङ विधारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा पार्टीले अङ्गिकार गर्दै आएको जनाउँदै पार्टीले सन् १९५० को असमान सन्धिको खारेजी, निजीकरण गरिएका उद्योगहरुको पुनः सार्वजनिकीकरण, विदेशी एकाधिकार पुँजी र साम्राज्यवादको विरोधलाई महाधिवेशनमा मुख्य मुद्दा बनाइएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, चैत्र २१, २०७०
प्रकाशित समय: १४:४३:३४