Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – अनेरास्ववियु क्रान्तिकारीको १९ औं राष्ट्रिय सम्मेलन आजदेखि शुरु हुँदैछ ।

सम्मेलनको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको गान्धी भवनमा सम्मेलन शुरु हुने अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले जानकारी दिए ।

२५ गतेसम्म चल्ने सम्मेलनमा १२ सय प्रतिनिधिले भाग लिने अखिल क्रान्तिकारीले जनाएको छ । १ सय ५१ सदस्यीय कार्यसमिति मध्ये सम्मेलनले १ सय ३७ सदस्य निर्वाचित गर्ने छ भने बाँकी केन्द्रीय समितिले मनोनित गर्नेछ ।

अध्यक्षका लागि वर्तमान उपाध्यक्ष रमेश मल्ल, जागृत रायमाझी र विन्दमान विष्टको चर्चा छ भने महासचिवमा नरेन्द्र न्यौपाने, अनिल शर्मा, रञ्जित तामाङ्ग लगायतको चर्चा छ ।

सम्मेलनको नारा, शैक्षिक माफियाकरणको अन्त्य, सार्वजनिक शिक्षाको रुपान्तरण रहेको छ । ***

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया