Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं- पुर्वराजा ज्ञानेन्द्र शाह चैतको अन्तिममा पूर्व तथा मध्य नेपालको भ्रमणमा जाने भएका छन् ।

पुर्व राजा पत्नी कोमलसहित दुई साताका लागि पूर्व तथा मध्य जान लागेको उनी निकट स्रोतले जानकारी दियो । पुर्व राजा शाहले सिमराको धार्मिक स्थल बारह क्षेत्र पुगी कुम्भ स्नान तथा पुजा अर्चना गर्ने कार्यक्रम रहेको बताइएको छ ।

शाह केही समयपछि नै मध्यपश्चिम र सुदुरपश्चिमको भ्रमण जाने कार्यक्रम छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया