Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं- संविधान निर्माणको कार्यतालिकामा २०७१ साल माघ ८ गते नयाँ संविधान जारी गर्ने उल्लेख गरिएको छ ।

संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलको चरणमा रहेको कार्यतालिको मस्यौदामा २०७१ माघ ८ गते संविधान जारी गर्नेगरी कार्यतालिका तयार गरिएको छ ।

संविधान निर्माणको काम पनि २०७१ वैशाखबाट सुरु गर्ने र ९ महिनामा संविधान जारी गर्ने गरि कार्यतालिका बनेको संसद सचिवालयले जानकारी दिएको छ । संसद सचिवालयले तयार गरेर कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस गरेको कार्यतालिका शुक्रबारको संविधानसभा बैठकले पारित गर्नेछ ।

संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले शुक्रबार बिहान १० बजे बस्ने कार्यव्यवस्था समितिको बैठकले कार्यतालिकालाई अन्तिम रुप दिने र संविधानसभाको बैठकले पारित गर्ने जानकारी दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया