Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

दाङ- कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले दलीय सहमतिका लागि उच्च स्तरीय राजनीतिक संयन्त्रको आवश्यकता नरहेको बताएका छन्।

दलहरुबीच सहमति कायम गर्ने नाममा राजनीतिक संयन्त्र गठन गर्नेबारे चलाइएको बहस सान्दर्भिक नरहेको भन्दै देउवाले राजनीतिक संयन्त्र गठनमा अनावश्यक झमेला गर्न नहुने बताए।

प्रेस युनियनले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै देउवाले एमाओवादी नेता बाबुराम भट्टराई र माओवादी अध्यक्ष मोहन बैद्यलाई पक्रनु पर्ने कुनै कारण नभएको बताएका छन् ।

गल्ती गर्नेहरुलाई मात्र कानूनले समाउने उल्लेख गर्दै देउवाले जेल बस्न मन नै भए जेल जान भट्टराई र बैद्यलाई चुनौती दिए ।

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया