बनेपा- सुस्त मनस्थिति भएकी आफ्नी छोरीलाई बलात्कार गर्ने बुबाले २२ वर्ष लामो कारावास सजाय भोग्नुपर्ने भएको छ ।
काभ्रेको पात्लखेत गाविस–८ बस्ने कृष्णबहादुर तामाङले यस्तो अपराध गरेको प्रमाणित भएपछि काभ्रे जिल्ला अदालतले उसलाई जेल सजाय दिने फैसला गरेको हो ।
अदालतले जर्बजस्ती करणी महलको ३ (५) बमोजिम सात वर्ष, सो महलको ३(ङ) बमोजिम सुस्त मनस्थितिलाई करणी गरेकाले थप पाँच वर्ष र हाडनाता पर्ने छोरीलाई करणी गरेकाले करणी महलको १ र जर्बजस्ती करणीको २ नं बमोजिम १० वर्षसहित २२ वर्ष सजाय भएको अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए।
२०६९ चैत १० गते भएको सो घटनापछि प्रहरीले तामाङविरुद्ध २०७० वैशाख ५ गते अदातलमा जर्बजस्ती करणीको मुद्दा दायर गरेको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, चैत्र २०, २०७०
प्रकाशित समय: १८:५९:०५