Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

बैतडी- अत्यावश्यक सेवाका लागि राखिएको टेलिफोनमा सेक्स प्रस्ताव आएपछि बैतडीका प्रहरी हैरान भएका छन् ।

सर्वसाधारणको सुविधाका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले कन्ट्रोल कक्षमा राखेको ‘१००’ नम्बरको टेलिफोनमा ब्लफ कलको ओइरो लागेको हो । निरन्तर आइरहने ब्लफ कलले ड्युटीमा खटिने प्रहरीहरुमा हैरानी परेको छ ।

प्रहरीको कन्ट्रोलमा रहेको ‘१००’ नम्बरमा निःशुल्क फोन गर्न सकिने भएकाले पनि ब्लफ कलहरु निरन्तर आइरहने प्रहरी कार्यालय स्रोतले बतायो ।

फोन गर्नेहरुले गालीदेखि यौन प्रस्ताव समेत राख्ने गरेका छन् । कन्ट्रोलमा आउने ब्लफ कलहरुमा युवतीहरुले अश्लिल र छाडा शब्दहरु प्रयोग गर्नुका साथै यौन प्रस्ताव समेत राख्ने गरेका छन् भने कम उमेरका युवाहरुले गाली गर्ने गरेको एक प्रहरीले बताए ।

ब्लफ कल नगर्न आग्रह गर्दा उल्टै युवतीहरुले प्रहरीहरुलाई नै जिस्काउने गरेका छन् । ‘रातभरि फोन गरेर हैनन पार्छन, फोन नगर भन्दा पनि मान्दैनन्’ –ड्युटीमा रहेका प्रहरीले भने ।

ब्लफ कल सबैभन्दा बढी एनसेलको नम्बरबाट आउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । त्यस्ता नम्बरहरुलाई निगरानीमा राख्न पनि समस्या भइ रहेको प्रहरी कार्यालेले बतायो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया