Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं- काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार अब नुवाकोट सर्ने भएको छ ।

सरकारले काठमाडौंको सुन्धारामा रहेको केन्द्रीय कारागारलाई नुवाकोटको विदुरमा सार्ने निर्णय गरेको छ । जति सक्दो छिटो भौतिक संरचनाको निर्माणपछि कारागार त्यहाँ सारिने छ ।

गृहमन्त्रालयको उक्त प्रस्तावलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्विकृत गरेको हो । अहिले रहेको केन्द्रीय कारागार जिर्ण र असुरक्षित बन्दै गएको भन्दै सार्नपर्ने सुझाव यसअघि गठन भएका विभिन्न समितिले दिएको थियो ।

त्यस्तै सचिवमा बढुवा भएका प्रभाकर पाठकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापना गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया