Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – हेटौंडा हुँदै काठमाडौं छिर्ने छोटो मार्ग हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं रुट अन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डको मर्मत तथा स्तरोन्नति बिहीबारदेखि सुरु भएको छ । सडक मर्मत अवधिभर एक महिना उक्त मार्गमा विहान ९ बजेदेखि साँझ ६ बजेसम्म आवतजावत बन्द हुने डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ ।

डिभिजन सडक कार्यालयले उक्त सडक खण्डको जिम्मा पाएको एक वर्षमै सडक मर्मत थालेको हो । भीमफेदी–कुलेखानीको १५ किलोमिटर लम्बाई सडकमध्ये भीमफेदीदेखि उत्तर चार किलोमिटर खण्ड छाडेर बाँकी ११ किलोमिटर सडक कालोपत्रे (ओभर ले) गर्न लागिएको कार्यालयका इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

‘एक महिनामा बाटो मर्मत सकिन्छ’, इन्जिनियर योगेशका अनुसार दुई करोड ६५ लाख ३६ हजार तीनसय १२ रुपियाँमा उक्त ठेक्का सपना निर्माण सेवा हेटौंडाले लिएको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया