Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं- द्वन्द्वकालमा जिउँदै खाल्डोमा परि हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याको अनुसन्धान प्रक्रिया अघि नबढाउन महान्यायाधीवक्ताको आदेशविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

न्यायाधीश रामकुमार प्रसाद साह र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई, तत्कालिन महान्यायाधीवक्ता मुक्ति प्रधानलगायतविरुद्ध परेको रिट खारेज गरेको हो ।

अदालतको आदेशमा सर्वोच्चको अन्तरिम आदेशबाट फौजदारी न्याय प्रणाली प्रभावी भइसकेको भन्दै अनुसन्धान प्रक्रियाका सबै चरण पूरा भइ अदालतमा अभियोगपत्र दायर भइसकेकाले मुद्दाको तथ्य र प्रमाणबाट ठहरे बमोजिम न्याय प्रदान कार्यले पूर्णता पाउने हुँदा रिट निवेदनको प्रयोजन नरहेको उल्लेख छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया