Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालयको तलब खाएर बिना स्वीकृति निजी शैक्षिक संस्थाहरूमा पढाइरहेका १०४ जना प्राध्यापकसँग स्पष्टीकरण लिइएको छ ।

विश्वविद्यालयको सेवा सुविधा लिएर निजी शैक्षिक संस्थाहरूमा काम गरेको भन्ने उजुरी आएपछि विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा गुणनिधि न्यौपानेको संयोजकत्वमा गठित अनुगमन समितिले विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पस एवम् अनुसन्धान केन्द्रका प्राध्यापकबारे अध्ययन गरेकोमा १०४ जना प्राध्यापकबिना अनुमति निजी शैक्षिक संस्थामा पढाउने गरेको पाइएको थियो ।

समितिका सदस्यसचिव विष्णुकुमार मादेनले विश्वविद्यालयको नियमअनुसार विश्वविद्यालयको सेवा सुविधा लिएका प्राध्यापकले विश्वविद्यालयको बिना पूर्व स्वीकृति निजी शैक्षिक संस्थामा पठनपाठन गर्न नहुने उल्लेख भए पनि अनुगमनका क्रममा १०४ जना प्राध्यापकहरू पूर्व स्वीकृतिबिना नै निजी शैक्षिक संस्थामा पढाइरहेको भेटिएको जानकारी गराउनुभयो ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया