रुपन्देही- नेकपा एमालेका सचिव शंकर पोखरेलले आफू महासचिवको आकांक्षी भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव पोखरेलले महाधिवेशनबाट आफू महासचिव बन्न चाहेको कुरा घुमाउरो गरी राखे । तपाई महासचिवको आकांक्षी हो भन्ने सञ्चारकर्मीको प्रश्नमा ‘तपाईहरुले नै मिलाएर बुझ्नुस्’ भन्ने जवाफ दिएका थिए ।
उनले संसदीय दलका नेता केपी ओली, बर्तमान उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल मध्ये एक जना अध्यक्ष हुने बताए । पार्टी अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपालले पदको आशा गर्न नहुने बताए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, चैत्र १९, २०७०
प्रकाशित समय: १७:५७:४२