Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

हलिउडकी ख्यातिप्राप्त अभिनेत्री एन्जेलिना जोलीले फेरी स्तन सर्जरी गराउने भएकी छिन्।

स्तन क्यान्सरबाट बच्न अर्को सर्जरी गर्न लागेको उनले बताएकी छिन्। गत वर्ष उनले प्रिभेन्टिभ डबल म्यासेक्टोमी गरेकी थिइन्। उक्त सर्जरीमामार्फत क्यान्सरबाट बच्न दुवै स्तनको आशिंक वा पूरै संरचना हटाउन सकिन्छ।

स्तन क्यान्सरबाट अत्तालिएकी ओस्कार एवार्ड विजेता नायिका एन्जेलिना आफू स्तन क्यान्सरसम्बन्धी सचेतना फैलाउने प्रतिनिधिपात्र बनेकोमा पनि खुसी पनि व्यक्त गर्छिन्।

३८ वर्षीया जोलीले गत वर्ष न्युयोर्क टाइम्समा लेख लेखेर स्तन सर्जरी गराएको खुलासा गरेकी थिइन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया