खानीको कामः म्याग्दीको रुम ६ मा रहेको ढुंगा खानीमा स्लेट उत्खनन गर्दै मजदुरहरु । पहिचान भएको चार दशकपछि गत आर्थिक वर्षदेखि रूम गाविसको मातहतमा सञ्चालन हुन थालेको सो खानीमा हाल ४८ जना मजदुरहरु कार्यरत छन् । तस्वीरः सन्तोष गौतम
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार