सुनको ढोका काठमाडौँको इतुंबहालमा प्रर्दशनीमा राखिएको सुनको ढोका । उक्त ढोका स्वेतकाली, पचली भैरव र खोकनाको सिकाली जात्राको १२ वर्षे विशेष मेलाको अवसरमा प्रयोगमा ल्याइने गरिन्छ । तस्वीरः रत्न श्रेष्ठ प्रकाशित मिति: आइतबार, भाद्र ०९, २०७० प्रकाशित समय: ९:४३:१७