बालुवा चाल्ने मेशिन सुनसरी मोरङ्ग सिँचाई आयोजनाको चतरास्थित सेटलिङ बेसिन क्षेत्रमा नहरको बालुवा छानेर पुन सप्तकोसी नदीमा नै फ्याक्ने उपकरण ड्रेजर मेशिन पानीसँग आएको बालुवा छान्दै । तस्वीरः याम प्रधान प्रकाशित मिति: बिहिबार, साउन १७, २०७० प्रकाशित समय: १२:०४:५०