भेरी नदीको फेरी भाचिएपछिः सुर्खेतको रूकुम र सल्यानको सल्लीबजारबीच भेरी नदीमा फेरी भाँचिएपछि नेपालगन्ज, सुर्खेतबाट सीधा जाने-आउने सडक बन्द भएको छ । विगत ९ वर्षदेखि फेरीको भरमा जाजरकोट सदरमुकामसम्म यातायातका साधन जाने आउने गर्दछन् । तस्वीरः हेमन्त के.सी.
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार