महिला बुनजेल गर्दै तानमा कपडाः सोलुखुम्बु जिल्लाको टाक्सिन्दु गाविसस्थित फुलेलीकी एक खालिङ महिला तानमा कपडा बुन्दै । यस क्षेत्रमा तानमा कपडा बुन्ने चलन हराउँदै गएको छ । तस्वीरः रासस प्रकाशित मिति: आइतबार, साउन १३, २०७० प्रकाशित समय: ६:३२:१५