साउनमा असारः मध्य साउन लाग्दा पनि गोरखाका फाँटहरुमा रोपाई भईरहेको छ । समयमै बर्षात नभएका कारण यो वर्षखेत रोपाई ढिला भएको हो । गोरखाको लुदी खोला स्थित छविसे फाँटमा खेत रोप्दै रोपाहारहरु । तस्वीरः राजेन्द्र न्यौपाने
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार