कञ्चनपुरको कलुवापुरका महिलाहरु सामुदायिक वनबाट स्याउला ल्याएर घर फर्कदै । वनबाट ल्याइएको स्याउलाबाट यहाँका बासिन्दाले जैविकमल तयार गरी खेतबारीमा प्रयोग गर्ने गरेका छन । तस्वीरः राजेन्द्र प्रसाद पनेरु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार