बर्खा यामको बसपार्कः संखुवासभाको तामाफोक ८ मुढेशनिश्चर बजारको बसपार्क हिलाम्मे भएपछि स्थानीय बजारवासीहरु हिलो सोर्दै । कालोपत्रे सडक कामै नलाग्ने गरी भत्किएपछि बसपार्कभरि हिलो थुप्रिएको हो । तस्बिरः राजु थापा
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार