आफ़ुभन्दा ठूलो बाजा बजाउनुपर्छ जाजरकोटका बालबालिकालाई जाजरकोटका अधिकांश गाउँहरुमा देवी देवताको पूजाआजा गर्दा दमाई थरका बालबालिकाहरुलाई बाजा बजाउन लगाईन्छ, यी बालकले आफै बाजा बोक्न सक्दैनन तर बाजा बजाउनैपर्छ । तस्बिरः हेमन्त के सी प्रकाशित मिति: बिहिबार, आषाढ २०, २०७० प्रकाशित समय: ११:३५:५९