बादल मुनिको देशमा बादलको घेरामुनी देखिएको म्याग्दीको हिस्तान गाविस ५ मा पर्ने मगर समुदायको बाहुल्य बसोबास रहेको म्याग्दीको पर्यटकीय टिकोट गाउँको मनोरम दृष्य । तस्वीरः सन्तोष गौतम प्रकाशित मिति: बुधबार, आषाढ १९, २०७० प्रकाशित समय: १३:०२:१३