जुलुश होइन यो जुलुश होइन योः संसारको सबैभन्दा धेरै मानिसहरूले एकैचोटी बाटो काटने जेब्रा क्रसिङ (जापानको टोकियो, सिवुया) मा बाटो काट्ने तयारी गर्दै पैदल यात्रीहरू । तस्वीरः ऋतुकुमार दुरा/समुद्रपारि डट कम प्रकाशित मिति: आइतबार, जेठ २६, २०७० प्रकाशित समय: ०:३८:५३