अनौठो चलनः म्याग्दीको दग्नाम गाविस मुन्का डाँडामा परम्परागत लिङ्गो जुधाई प्रतिस्पर्धा गराउँदै स्थानीयबासी । हरेक वर्ष जेठ महिनामा प्रकृतीको पूजा गरी मनोरञ्जनका लागि लिङ्गो जुधाउने अनौठो चलन रहेको छ । तस्वीरः सन्तोष गौतम
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार